एनआरएनए पोर्चुगलको सदस्यता विस्तारमा तीब्रता

ENGLISH

NRN GLOBAL

एनआरएनए पोर्चुगलको सदस्यता विस्तारमा तीब्रता

वाई वि गुरुङ्ग, लिस्वन

11 July, 2017 | Sandeep Bhattarai | 910 Views | comments

एनआरएनए पोर्चुगल

गैर-आवासीय नेपाली संघ,पोर्चुगलको आसन्न अधिवेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका नेपाली समुदायबीच यस सम्बन्धि चर्चा बढ्दै गएको छ ।

यसै सन्दर्भमा गत हप्ता गैर-आवासीय नेपाली संघ पोर्चुगलको एक टोलीले राजधानी लिस्वन बाहिर अल्गार्भ, बेजा, अलेन्तेजो क्षेत्रमा बसोवास गर्ने नेपालीहरु बीच संघको सदस्यता वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त भेटघाट तथा सदस्यता वितरण कार्यक्रममा गैर-आवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल संगम लगायतका टोलीद्वारा स्थलगत रुपमा नयाँ तथा पुराना सदस्यता वितरण र नविकरण गरि परिचय पत्र समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा गैर-आवासीय नेपाली संघको नेतृत्व प्रती अत्यन्त विश्वास र समर्थनका साथ सम्पन्न अल्गार्भ, बेजा र अलेन्तेजो क्षेत्रको सदस्यता बिस्तार अभियानमा पूर्ण सहयोग तथा सहभागीता जनाउने एनआरएनए आरसिसि अल्गार्भका अध्यक्ष अनिल शर्मा, शरद शाही, बिनोद विक, योगेश शर्मा, निरन्जन सेढाई, दिपक क्षेत्री, बिष्णु बराल, मच्छीन्द्र अर्याल, शिव कुमार निरौला, देबेन्द्र पुन, माया गुरुङ, तिलक गैरे, रेशम गिरी, कुबेर मल्ल, कमल हमाल ठकुरी, टेक बस्नेत, दीपेन्द्र आचार्य, गीता राना, बम जी सी, मणी पौडेल, भुपेन्द्र बस्नेत, रुपेश शाह, प्रकाश खडका, मधु सापकोटा, गंगा राम कडेल, नारायण भुर्तेल लगायत सम्पूर्ण सो क्षेत्रबासी दिदीबहिनी तथा दाजुभाईहरु प्रती संघले हार्दिक आभार प्रकट गरेको छ ।

एनआरएनए पोर्चुगल

साथै सोहि अवसरमा ताभिरा क्षेत्रमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । एनआरएनए आरसीसी अल्गार्भका उपाध्यक्ष शिब कुमार निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एनसिसि पोर्चुगलका अध्यक्ष भिम केसी कमल थिए भने उपाध्यक्ष सुनिल संगमले उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा उठेका बिभिन्न समस्या तथा जिज्ञासाहरु प्रति अध्यक्ष केसीले सम्बोधन गरेका थिए ।

एनआरएनए पोर्चुगलद्वारा वरिष्ठ गायक शम्भु राईलाई सम्मान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK