एनआरएनए नेदरल्याण्ड द्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहितको टोलीलाई भब्य स्वागत

ENGLISH

NRN GLOBAL

एनआरएनए नेदरल्याण्ड द्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहितको टोलीलाई भब्य स्वागत

द्रोण रिजाल, नेदरल्याण्ड ।

13 February, 2018 | Kabi Adhikari | 1765 Views | comments

यहि फेब्रुवरी ११ तारिखका दिन नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहित को प्राबिधिक टोलीलाई एनआरएनए नेदरल्याण्डले भब्य स्वागत गरेको छ ।

nrna-nedarland

नेपालमा रक्त संकलनको प्राबिधिक बिकास र हस्तान्तरण सम्बन्धि ५ दिने तलिमका लागी नेपाल रेडक्रस सोसाइटी का अध्यक्ष संजीव थापा , कार्यकारी निर्देशक उमेश प्रसाद ढकाल , सोसाइटिका विभिन्न पदमा कार्यरत डा.मनिता राजकर्णिकार , श्रवण कुमार श्रेष्ठ , राम बहादुर श्रेष्ठ , रमेश कान्त पौडेल र प्रविण मानन्धर तालिममा सहभागी हुन आएका हुन् । उक्त प्राबिधिक टोलीलाई स्वागत सम्मान गर्नका लागि एन आर एन रास्ट्रीय समन्वय परिषद नेदरल्याण्डका अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरी), अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य नारायण आचार्य, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पुर्व सदस्य तथा उक्त ब्लड बैंक प्रोजेक्टका संयोजक फणिन्द्र पन्त, राष्ट्रिय समन्वय परिषदका महासचिब जितेन्द्र कुमार श्रेष्ठ साथै क्षेत्रीय संयोजक राजेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

nrna-nedarland

स्किफुल बिमानस्थलमा आगन्तुक टोलीलाई खादा ओडाएर स्वागत गरिनुको साथै एक आपसमा परिचयात्मक कार्यक्रम एनआरएनए नेदरल्याण्डको कार्यालयमा गरिएको थियो । तालिम बाट प्राप्त ज्ञान, सिप र प्रबिधिको आफ्नो देशमा उच्चतम प्रयोग गर्दै कार्यन्वयन र लागु गरिने बचनबद्ता जाएर गर्दै एनआरएनए नेदरल्याण्डले यस्ता किसिमका जनमुखी र सेवामुखी योजनाहरुलाई निरन्तर सहयोग गर्नुपर्ने धारणा सहभागी टोलीले राखेका थिए । तालिममा सहभागी टोलीलाई तालिम अवधिभर का लागि चाहिने खर्च यातायात , बसोबास र खानपिन कालागि सम्पूर्ण ब्यबस्थापन एएनआरएनए नेदरल्याण्डले गरेको अध्यक्ष शर्मा ले जानकारी गराए ।

राजदूत रायमाझीलाई स्पेनमा भब्य स्वागत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने...

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK