एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा

ENGLISH

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा

6 September, 2017 | Sandeep Bhattarai | 1960 Views | comments

एनआरएनए नेदरल्याण्ड्स

यहि सेप्टेम्बर ३ तारिख भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको सातौं महाधिवेशन सम्पन्न भएको छ।

शान्त र सम्यमित ढंगले भएको उक्त महाधिबेशन मा निर्वाचन पद्धतिबाट नयाँ कार्यसमिति चयन भएको छ । संयुक्त समावेशी समुहबाट आइसीसी सदस्यमा हिमाल गुरुगं, अध्यक्षमा ठाकुर प्रसाद शर्मा (मनोहरी) वरिष्ठ उपाध्यक्षमा विष्णु वास्तोला, उपाध्यक्षद्धयमा भिम रोका र पारस राई, महासचिवमा जितेन्द्र श्रेष्ठ, सचिवमा शान्ति घले, कोषाध्यक्ष मिम पुर्जा, सहकोषाध्यक्ष द्रोण रिजाल, युवा संयोजकमा विवेक गौतम, महिला संयोजकमा अर्चना पाण्डे (निर्विरोध), क्षेत्रिय सदस्यहरुमा क्रमश रुदिप खनाल, राजेन्द्र शर्मा, कोपिल छन्त्याल, ओम कुमार लिम्बु, बल बहादुर खड्का विशाल र खुल्ला सदस्यहरुमा क्रमश किरण अर्याल, सोम भण्डारी, चिजमान गुरुगं र बिक्रम बानिया निर्वाचित भएका छन् ।

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा र सापकोटाको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK