एनआरएनए नाइजेरियाको अध्यक्षमा पौडेल

ENGLISH

एनआरएनए नाइजेरियाको अध्यक्षमा पौडेल

9 December, 2018 | Sandeep Bhattarai | 2100 Views | comments

एनआरएनए नाइजेरियागैरआवासीय नेपाली संघ (एनआरएनए)नाइजेरियाको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा विश्वास पौडेल नियुक्त हुनुभएको छ ।

पेशाले चार्टर एकाउण्टेन्ट पौडेल यस अघि संघको उपाध्यक्षको रुपमा काम गरिसक्नु भएको छ ।अध्यक्ष जनक बिष्ट नाइजेरिया छाडी नेपालमै स्थायी रुपमा बस्न आउनु भएपछि बाँकी कार्यकालका लागि पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो ।

अध्यक्ष बिष्टको सभापतित्वमा कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा र सदस्य चिरञ्जीवी रोकाको उपस्थितिमा लेगोसमा सम्पन्न कार्यसमिति बैठकले डिसेम्बर ८ २०१८ देखि लागू हुने गरी सो निर्णय गरेको हो ।त्यस्तै बैठकले यही डिसेम्बर २९ र ३० तारिखमा युगाण्डाको कम्पालामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई पाँच सय अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एनआरएनए अन्तर्राष्ट्रिय समितिले सम्पन्न गर्न लागेको जानकी मन्दिर उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिव अभिषेकमान सिंहलाई संयोजक तोकिएको छ ।

यसका साथै यसअघि एनआरएनएको अन्तर्राष्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सिुनसरी र रसुवामा परियोजना सम्पन्नन गरिसकेको जानकारी दिंदै अब अर्को जिल्लामा परियोजना सुरु गर्ने निर्णय समेत गरेको छ ।

एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK