एनआरएनए नाइजेरियाको अध्यक्षमा जनक बिष्ट निर्वाचित

ENGLISH

NRN GLOBAL

एनआरएनए नाइजेरियाको अध्यक्षमा जनक बिष्ट निर्वाचित

28 August, 2017 | Bipin Acharya | 2840 Views | comments

गैरआवासीय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिवेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ । अधिवेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७-२०१९ का लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

उपाध्यक्षहरुमा बिश्वास पौडेल, वीरेन्ऽ गुप्ता , उर्मिला रोका महासचिबमा रोशन थापा, कोषाध्यक्षमा रोहित भाङ्गर, सचिबमा अभिषेकमान सिंह र भरत रिजाल, महिला संयोजकमा अन्जु पौडेल, युबा संयोजकमा इन्ऽ टन्डन निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा प्रकाश अर्याल, रूद्र दर्लामी मगर, आरती न्यौपाने टन्डन, मदन बोहोरा, उत्तम पौडेल, सारिका क्षेत्री र सन्तोष योगीलाई निर्वाचित भएका छन् ।

अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्टि्रय समितिको सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापा, सल्लाहकारहरुमा चिरञ्जीवी रोका, डा. ताराप्रसाद श्रेष्ठ, राजेन्ऽ मुल्मी र मन थापालाई चयन गरेको छ ।

संघको छैटौं राष्ट्रिय अधिबेशनको समुदघाटन गर्दै संघका अन्तरास्टि्रय समितिका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दश वर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुःखसुखमा एनआरएनएलाई एकमात्र सहयोगी सँस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मातृभूमीलाई सक्दो सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा अन्तरास्टि्रय समितिका सदस्य चिरञ्जीवी रोका , नवनिर्बाचित अध्यक्ष जनक बिष्ट, आरति न्यौपाने टन्डन , राजेन्ऽ मुल्मीले शुभकामना दिएका थिए ।

बिश्वास पौडेलले संघको सन २०१५-२०१७ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

  ट्रेलरमा ‘पण्डित बाजेको लौरी’

  चलचित्र ‘पण्डित बाजेको लौरी’ को  ट्रेलर रिलिज भएको...

‘बोबी’ ट्रेलर सार्वजनिक

वास्तविक  प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ। मिलन...

विश्वकप

विश्वकपमा शनिबारका तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८  अन्तर्गत आज (शनिबार)...

सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड २-१ गोल अन्तरले विजयी

रसियामा जारी फिफा विश्वकप फुटबमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्डले विश्वकपको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK