एनआरएनए नवौं युरोपेली क्षेत्रीय बैठक सुरु (भिडियो)

ENGLISH

NRN GLOBAL

एनआरएनए यूरोप सम्मेलन

एनआरएनए नवौं युरोपेली क्षेत्रीय बैठक सुरु (भिडियो)

डेनमार्कमा सातौं महिला सम्मेलन संग-संगै

31 July, 2016 | Sandeep Bhattarai | 1915 Views | comments

वसन्त रानाभाट बार्सिलोना / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सुरु भएको छ। डेनमार्कको कोपेनहेगनमा दुई दिन सम्म चल्ने यूरोपेली बैठक शनिबार देखि सुरु भएको हो।

एनआरएनए यूरोप सम्मेलन

युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित सुरु भएको युरोपेली बैठकको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथिको रुपमा डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का, गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो संघका,प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने,नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्काले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन्।

एनआरएनए यूरोप सदस्य

युरोपेली बैठकमा संस्थापक अभियन्ता रामप्रताप थापा,आईएमई गुप्रका अध्यक्ष चन्द्र प्रसाद ढकाल,संघका संरक्षक दिल गुरुङ,उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट ,महासचिव डा.बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी,सह-संयोजक रजनी प्रधान,युरोप संयोजक कुल आचार्य,उप संयोजक प्रेम गुरुङ,दावा जी शेर्पा,अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरु,यूरोप क्षेत्रका आईसीसी सदस्यहरु,राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको छ।

कार्यक्रममा अध्यक्ष शेष घलेको मन्तब्य : 

तयारी समितिका सदस्य सचिव सोमनाथ सापकोटाका अनुसार युरोपमा रहेका २७ राष्ट्रिय समन्वय परिषद मध्ये १९ देशहरुबाट करिब २ सय ५० गैर आबासीयहरु बैठकमा सहभागिता जनाएका छन्। युरोप क्षेत्रका संयोजक कुल आचार्यको अध्यक्षमा चलिरहेको बैठकमा शुभकामाना मन्तब्य राख्ने क्रम जारी रहेको छ।युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका गतिबिधिलाई समेटेर तयार गरिएको स्मारिकाको समेत बिमोचन भए ।

एनआरएनए यूरोप सम्मेलन

यो पनि हेर्नुस – एनआरएनए यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरणमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK