एनआरएनए नवौं क्षेत्रीय सम्मेलनमा ९२ हजार डलर बचत

ENGLISH

NRN GLOBAL

एनआरएनए नवौं क्षेत्रीय सम्मेलनमा ९२ हजार डलर बचत

बचत रकम एनआरएनएको भवन बनाउन प्रयोग

2 September, 2016 | arjun baral | 950 Views | comments

गैर आवासीय नेपाली संघ (एनआरएनए)को अमेरिकामा  सम्पन्न नवौं क्षेत्रीय सम्मेलनबाट ९२ हजार अमेरिकी डलर बचत भएको आयोजकले जानकारी दिएको छ । सो रकम काठमाडौंमा निर्माण हुन लागेको एनआरएनएको भवन बनाउन प्रयोग हुनेछ ।

सेप्टेम्बर १ मा अमेरिकामा आयोजित पत्रकार सम्मलनमा एनआरएन क्षेत्रीय सम्मेलनका संयोजक सोनाम लामाद्वारा वितरित प्रेस विज्ञप्ति अनुसार सम्मेलनमा भएका केही सामान्य त्रुटीप्रति आत्मालोचना गर्दै समग्रमा सम्मेलन उपलब्धिमूलक भएको दावी गरिएको छ ।

सम्मेलनमा नेपालको आर्थिक–सामाजिक विकासका लागि भिजन २०२० एण्ड वियोण्डको नारासहित सम्पन्न सम्मेलनमा परिवर्तन अपरिहार्य रहेको र १०–२०–३० जति वर्षलाई सकिन्छ सोही अनुसार हेर्नुपर्न र संस्थामा देस्रो पुस्तालाई समाहित गर्ने विषयहरुमा गहन छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।


याे पनि हेर्नुहाेस्:-११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन सम्पन्न (भिडियाे) 


हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

1

2-1

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK