दीर्घकालीन आर्थिक स्रोत खोज्दै ‘एनआरएनए’

ENGLISH

NRN GLOBAL

दीर्घकालीन आर्थिक स्रोत खोज्दै ‘एनआरएनए’

हिक्मत थापाको संयोजकतामा आर्थिक रणनीति कमिटि गठन

30 June, 2016 | Yadab Devkota | 3090 Views | comments

nrna on finance manangementगैर आवासीय नेपाली संघ (एनआरएन)ले संस्थाको आर्थिक अवस्थामा बहस सुरु गरेको छ । संघको नियमित आर्थिक स्रोत कसरी जुटाउने भन्ने विषयमा  संघको आर्थिक स्थायित्व समितिको पहिलो बैठक सम्पन्न भएको छ । कन्फ्रेस कल बैठकले संघको हालसम्मको आर्थिक श्रोत, स्थिति र यस सम्बन्धमा भएका प्रयासहरुको बारेमा समिक्षा गरेको थियो ।

समितिका संयोजक तथा संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा सम्पन्न बैठकमा संघको कार्यालय र गतिबिधि संचालनका लागि हालसम्म सदस्यता र बेलाबखत संकलन गरिने चन्दा र सहयोग बाहेक अन्य स्थाई श्रोत नभएको हुँदा स्थाई श्रोतहरु तयार गर्ने विषयमा छलफल गरिएको थियो ।

समितिले यस सम्बन्धमा अल्पकालीन र दीर्घकालिन रणनीति तयार गरी अन्तर्राष्ट्रिय समितिमा कार्यन्वयनका लागि शिफारिश गर्ने निर्णय गरेको छ ।दीर्घकालीन रणनीति तयार गर्न डिल्लीराज भट्ट (अमेरिका) र अल्पकालिन रणनीति तयार पार्न भैरब ढकाल (अस्ट्रेलिया)लाई संयोजक तोकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK