एनआरएनए तदर्थ समिति वाशिंगटन राज्यमा गठन

ENGLISH

एनआरएनए तदर्थ समिति वाशिंगटन राज्यमा गठन

3 May, 2017 | Sandeep Bhattarai | 765 Views | comments

एनआरएनए अमेरिकाएनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलको उपस्थितिमा यहि अप्रिल २९ तारिख शनिवारका दिन वाशिंगटन राज्यको सियाटलमा एनआरएनए अमेरिकाको च्याप्टर गठन गरिएको छ ।

एनअारएनए अमेरिकाको अासन्न निर्वाचनलाई अझ समावेशी बनाउने क्रममा शनिवार वाशिंगटन राज्यको सियाटलमा तदर्थ समिति गठनका लागि फोकल व्यक्तिको रुपमा डा नबिन खनाललाई नियुक्त गरेको छ ।

माईक्रोसफ्टको केन्द्रीय कार्यालय स्थित सम्मेलन हलमा शनिवार सम्पन्न एक बिशेष भेलालाई सम्बोधन गर्दै तदर्थ समिति गठनका लागि फोकल व्यक्तिको रुपमा डा नबिन खनाललाई नियुक्त गरिएको एनअारएनए अमेरिकाका पश्चिमी क्षेत्रका उपाध्यक्ष डिल्लीराम भट्टराईले जानकारी गराउनु भयो ।

उक्त सभालाई प्रमुख अतिथि, तथा नेपाली राजदूत डा. अर्जुन कार्की, अतिथिहरुमा एनअारएनए अमेरिकाका अध्यक्ष डा केशब पैाडेल, एनअारएनए अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई , एनअारएनए अाईसिसि क्षेत्रिय संयोजक सोनाम लामा, एनअारएनए अाईसिसि उप सँयोजक तथा नव नियुक्त अबैतानिक बाणिज्य दूत एसि शेर्पा, एनअारएनए अभियन्ता बि अार लामा, लगायत वरिष्ठ समाजसेवी मोहन गुरुङ र पशुपति पाण्डे लगायतले सम्बोधन गर्दै नयाँ बन्दै गरेको एनअारएनए को राज्य शाखाले स्थानीय संघ संस्थाहरुसँग सहकार्यको बाताबरण बनाई अगाडि बढ्न सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

यस नियुक्तिले अाफुमा नयाँ उर्जा संचार हुनुका साधै थप जिम्मेवारी बोध भएकोले एनअारएनए अभियानलाई अझ पारदर्शी र सहभागीमुलक संस्थाको रुपमा अगाडि बढाउने प्रढ गर्दै डा नबिन खनालले सम्पूर्ण अतिथि लगायत सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

– सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका

एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK