एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती

ENGLISH

NRN GLOBAL

एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती

प्रत्येक वर्ष ” नेपाल डे ” को आयोजना गर्ने

3 August, 2017 | Sandeep Bhattarai | 1605 Views | comments

एनआरएनए जाम्बिया

लुसाका , जाम्बिया । अफ्रिकी मुलुक जाम्बियाको गैर आवासीय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ ।

सभाले डा. बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७- २०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा शंकर सुनुवार उपाध्यक्ष ,प्रमोद शर्मा महासचिव ,मोतीलाल श्रेष्ठ सचिब ,भिमबहादुर बम कोषाध्यक्ष र सदस्यहरुमा डा. किशोर अधिकारी ,पोषणराज बस्नेत ,सन्ध्या खनाल ,खेम नारायण पौडेल , शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन् ।

त्यसैगरी सभाले बिदुर खनाल ,अङ्गिरा आचार्य ,सबिता आचार्य ,नर्मदा आचार्य ढकाल , डा. रामजी ढकाल ,डा. प्रकाशचन्द्र घिमिरे , रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चुनेको छ । सभामा अध्यक्ष बिदुर खनालले एनसिसि जाम्बियाको सन २०१५- २०१७ को प्रगती विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भिम बहादुर बमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियोे । त्यसै गरि डा. प्रकाशचन्द्र घिमिरे संयोजक र रजनी श्रेष्ठ ,इश्वर भुषाल सदस्य रहेको निर्बाचान समितीले निर्बाचन प्रक्रिया सन्चालन गरेको थियो ।

सभाले जाम्बियामा प्रत्येक वर्ष ” नेपाल डे ” को आयोजना गरि नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने निर्णय गरेको छ ।

राजदुतको सम्मानमा एनआरएनए जाम्बिया द्वारा स्वागत कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif