एनआरएनए जापानको नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण (फोटो/भिडियो )

ENGLISH

एनआरएनए जापानको नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण (फोटो/भिडियो )

10 September, 2017 | Sandeep Bhattarai | 2185 Views | comments

जापान

गैर आवासीय नेपाली संघ जापानको सन (२०१७-१९) को नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गत तीन सेप्टेम्बरमा सम्पन्न निर्वाचन मार्फत आएको टिम र सर्बसम्मतीमा चयन भएका प्रतिनिधिहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनएका रिजनल कोअर्डीनेटर किरण बिक्रम थापाले सपथ खुवाएका हुन् ।

जापान

सो सपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसीसी सदस्य भुसण घिमिरे , आइसीसी सदस्य तथा निर्वाचन आयुक्त अोम गुरुङ, नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, निर्वाचन आयोग सदस्य भुपालमान श्रेस्ठ, पुस्कर जंग थापा लगायतको उपस्थितीमा सपथ खुवाइएको हो ।

जापान

सो कार्यक्रममा जापानमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकारहरुका साथै एनआरएनए अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

जापान

सोही समारोहमा निवर्तमान अध्यक्ष सुदन थापालाई सफल कार्यकालका लागि बधाई तथा मायाको चिनो प्रदान गरिएको थियो ।

भिडियो –

एनआरएनए जापानको अध्यक्षमा टासी लामा

थियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK