एनआरएनए जर्मनीको अध्यक्षमा मोक्तान निर्वाचित

ENGLISH

एनआरएनए जर्मनीको अध्यक्षमा मोक्तान निर्वाचित

15 September, 2017 | Kunjar Bhattarai | 1045 Views | comments

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको छैटौँ अधिवेशनबाट अध्यक्षमा विजय मोक्तान चयन  भएका छन् ।

मोक्तानले ३०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित  भएका हुन् । त्यस्तै अध्यक्षका अर्का उमेद्वार नवराज रोस्याराले २९७ मत र यज्ञराज सुवेदीले २२५ मत प्राप्त गरे ।

अधिवेशन बाट उपाध्यक्षमा हरि न्यौपाने र मिलन राज पन्त निवार्चित भएका छन् भने राधा (किरण) सिग्देल महिला उपाध्यक्ष बनिन् ।महासचिवमा टंक लम्सालले ४०८ मत प्राप्त गरी  विजयी भए भने प्रतिद्वन्द्वी कृष्ण देवकोटाले ३८८ मत प्राप्त गरे ।सचिवमा भने राजेश नेपाली सर्वसम्मत चयन भएका छन् ।

कोषाध्यक्षमा निनाम्मा राई सर्वा्धिक ४३४ मत ल्याउँदै विजयी भएकी छिन् । आइसीसी सदस्यमा नारायण अधिकारी चयन भएका छन् । एनआरएनए जर्मनीको नेतृत्व चयनका क्रममा पहिलो पटक निर्वाचन भएको बताइएको छ ।

एनआरएनए जर्मनीको सचिव पदमा राजेशको उमेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK