एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन: उम्मेद्वारी

ENGLISH

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन: उम्मेद्वारी

29 September, 2017 | Sandeep Bhattarai | 3825 Views | comments

हिक्मत थापाएनआरएनएका वर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नयाँ कार्य समितीका लागि पुन: उम्मेद्वारी दिने बताउनु भएको छ । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष थापा, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहनु भएको थियो ।

अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपूर्ण भूमिका निभाउनु भएका थापाले नेपालमा वैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण भूमिका खेली रहनु भएको छ ।

एनआरएनए प्रवासी नेपालीहरुको साझा सस्था हो : हिक्मत थापा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK