एनआरएनए कोलोराडो च्याप्टरमा निर्विरोध

ENGLISH

एनआरएनए कोलोराडो च्याप्टरमा निर्विरोध

10 July, 2017 | Sandeep Bhattarai | 750 Views | comments

एनआरएनए कोलोराडो

कोलोराडो(अमेरिका)- एनआरएनए अमेरिका कोलोराडो च्याप्टरमा पदाधिकारीहरू निर्विरोध चयन हुने भएका छन् । कोलोराडो च्याप्टर अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा एक जनाको मात्र उम्मेदवारी परेको बताइएको छ ।

च्याप्टर अध्यक्ष पदमा राज (लिलानाथ) ढुंगानाको मात्र उम्मेदवारी परेको छ । उनी यस अघि च्याप्टरमा उपाध्यक्ष थिए । वर्तमान च्याप्टर अध्यक्ष वासुदेव खनालले भने एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा कुमारजंग कार्की, सचिवमा राम सी पन्त र कोषाध्यक्षमा शंकर गुरुङको मात्र उम्मेदवारी परेको जानकारीमा आएको छ । सदस्यमा मछेन्द्र श्रेष्ठ, पद्मराज तामागं लगायतले उम्मेदवारी दिएको जानकारी एनआरएन कोलोराडो च्याप्टरका पदाधिकारीले दिएका छन् ।

एनआरएनए अमेरिकामा आउने कार्यकालका लागि उम्मेदवारी दिने समय शनिवार सकिएको हो । उम्मेदवारी दिने औपचारिक रूपमा निर्वाचित भने भएका छैनन् । एनआरएनए अमेरिका निर्वाचन समितिले तोकेको योग्यता पुग्नेको मात्र उम्मेदवारी कायम हुन्छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली निकाल्न बाँकी छ ।

कोलोराडोवाट एनआरएनए अमेरिकाबाट ३ सय ८० जना सदस्य छन् ।

हिमालय खबर

कोलोराडोमा तुलसी दिवसलाई भब्य अभिनन्दन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK