एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङ विजयी

ENGLISH

एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङ विजयी

13 September, 2017 | Kunjar Bhattarai | 1135 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको छैटौँ महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा विजयी भएकी छन् ।

कोरियाको सौलमा सम्पन्न महाधिवेशनबाट लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले ६ सय ६० मत प्राप्त गरिन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, तीन उपाध्यक्षमा जीवन थापा, अमृत राई र साजन शर्मा, महासचिवमा इन्दिरा तिवारी, सचिवद्वयमा नेत्र पौडेल र नवीन पुडासैनी विजयी बनेका छन् ।कोषाध्यक्षमा आलोक बानियाँ र सहकोषाध्यक्षमा जीत थापा सरु मगर विजयी बनेका छन् ।

त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बू, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएका छन् ।आईसीसी सदस्यमा लोचन राई र प्रकाश धमला विजयी बने भने युवा संयोजकमा सन्तोषकुमार राई र महिला संयोजकमा भावना गुरुङ र्नि्विरोध चयन भए । निर्वाचन मण्डलका अनुसार कुल मतदाता २२ सय ८३ मध्ये ६३ प्रतिशत अर्थात् १४ सय ७४ जना मतदाताले मतदान गरेका थिए ।

ज्ञराज सुबेदीको उम्मेदवारी सँगै NRNA कोरियामा खैलाबैला मच्चियो (भिडियो सहित)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK