एनआरएनए केन्द्रिय उपाध्यक्ष पन्तलाई न्यूयोर्कमा विशेष रिसेप्सन

ENGLISH

NRN GLOBAL

एनआरएनए केन्द्रिय उपाध्यक्ष पन्तलाई न्यूयोर्कमा विशेष रिसेप्सन

न्यूयोर्क

22 January, 2017 | Sandeep Bhattarai | 1120 Views | comments

कुमार पन्त

गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको सम्मानमा न्यूयोर्कमा विशेष रिसेप्सनको आयोजना गरियो ।

विहीवार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाले पन्तलाई स्वागत गरे ।कार्यक्रममा बोल्दै लामाले गैरआवासीय नेपाली संघलाई छाता संगठनको रुप अगाडि बढाउन आग्रह गरे । उनले एनआरएनए अमेरिकाको सदस्यता विस्तारका लागि अग्रसर हुन अपिल गरे । कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली संघको अभियानका वारेमा बिभिन्न सुझाव तथा सल्लाह दिएका थिए ।

१ दजर्न भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थितमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले नेपालको पुनःस्थापना, लगानी र संघको अभियानका बारेमा बिचार ब्यक्त गरे ।

समय-सन्दर्भ: कुमार पन्तसंगको अन्तरवार्ता (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK