एनआरएनए कतारका नवनिर्वाचित टिमलाई नेपाली जनप्रगतिशिल मंचद्वारा बधाई

ENGLISH

एनआरएनए कतारका नवनिर्वाचित टिमलाई नेपाली जनप्रगतिशिल मंचद्वारा बधाई

13 September, 2017 | Bipin Acharya | 700 Views | comments

नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशिल मंच कतारले भखरै सम्पन एनआरएन एएनसिसि कतारका नवनिर्वाचित कार्य समितीलाई एक कार्यक्रम गरी बभाइ तथा शुभकामना दिएको छ ।

नेपाली जनप्रगतिशिल मंचका पाँचौ महाधिवेशन संयोजक रकमध्वज राईको सभापत्विमा ९ सेप्टेम्बरमा सम्पन उक्त कार्यक्रममा नेकपा  माओवादीका केन्द्रीय सदस्य तथा गल्फउप–संयोजक शनिकुमार ओली सहभागि भएका थिए । कार्यक्रममा बिशेष अतिथी एनआरएनए आईसिसि गल्फ सह–संयोजक उमेश अधिकारी सहभागी थिए ।

कार्यक्रममा एनआरएनए आईसिसिका बिनोद भटराई, एनआरएनए आईसिसि नवनिर्वाचित सदस्यबिमल सुवेदी, एनआरएन ए कतारका नवनिर्वाचित नगेन्द्र प्रसाद पोख्रेल (नविन),एनआरएन ए एनसिसि कतारकी युवा संयोजक माया केसी लगायत नवनिर्वाचित एनसिसि कतारका कार्यसमिती सदसयहरुको उपस्थिती थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK