एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा जापानबाट पोखरेल को उम्मेद्वारी

ENGLISH

NRN GLOBAL

एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा जापानबाट पोखरेल को उम्मेद्वारी

17 September, 2017 | Bipin Acharya | 600 Views | comments

गैरआवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल प्राप्त गरी जापान गएका पोखरेल जापानमा स्थापित नेपाली ब्यबसायीका रुपमा परिचित छन् ।

सामिका ग्रुप अफ कम्पनीका अध्यक्ष समेत रहेका पोखरेलले गत वर्षबाट जापानमा पहिलोपटक नेपालीहरुको तर्फबाट सामिका सुपरमार्केट संचालनमा ल्याएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK