एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

ENGLISH

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

26 September, 2017 | Sandeep Bhattarai | 1235 Views | comments

विनोद कुवँरगैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट आईसीसी सदस्य विनोद कुवँरले एसियाको उपसंयोजकमा उम्मेदवारी घोषण गर्दै ‘नेपालीका लागि नेपाली’ र नेपालमा लगानी बढाउने एनआरएनको अभियानलाई अझ समृद्ध बनाउने उद्घोष गर्नुभएको छ ।

एनआरएनएको आठौ विश्व सम्मेलन नजिकिएसँगै उम्मेदवारी घोषणा धमाधम भइरहेका बेला कुवँरले एसियाको उपसंयोजकमा उम्मेदवारी घोषणा गर्दै सो उद्घोष गर्नुभएको हो ।

यहि अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुने आठौँ विश्व सम्मेलनमा कुवँरले कोरियाबाट एसिया उपसंयोजक पदमा उम्मेद्वारी दिने घोषणासँगै कोरियाबासी नेपाली लगायत सबैलाई यस अभियानमा सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

एनआरएन कोरियामा शुरू देखि नै संलग्न रहँदै आउनुभएको उहाँ दुई पटक अध्यक्ष भईसकेक्नु भएको छ । हाल आईसीसी सदस्य हुनुहन्छ । विदेशमा सिकेको सिप, प्रविधि र लगानीलाई नेपालमा भित्र्याएर नेपालको विकास गर्नुपर्छ भनेर एनआरएन अभियानमा संलग्न भएको र आफनो उम्मेदवारी घोषणा गरिएको बताउनुभयो ।

नेपालमा जलविद्युत, मोनोरेल, बृहत परियोजना सञ्चालन गर्ने ईन्भेष्टमेण्ट कम्पनी मार्फत लगानी बढाई व्यवसाय विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको उहाँले सामाजिक क्षेत्रमा अग्रणी हुनुहन्छ।म्याग्दी घर भएका उनि व्यवसायिक रूपमा पनि सफल मानिन्छन् ।

‘नेपालीका लागि नेपाली’ र नेपालमा लगानी बढाउने एनआरएनएको अभियानलाई अझ समृद्ध बनाउने साथै छरिएर रहेको पूँजीलाई एकिकृत गरि नेपालको विकासमा अग्रसर भई नेपालमा एक उदाहरणीय कार्य गर्न आफुले एसिया उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताउनुभएको छ ।

एनआरएनए एसिया संयोजकमा तिवारीको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK