एनआरएनए एनसीसी यूएसए क्यालिफोर्निया च्याप्टरको सचिवमा रोशनको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

एनआरएनए एनसीसी यूएसए क्यालिफोर्निया च्याप्टरको सचिवमा रोशनको उम्मेदवारी

कृष्ण के सी/अमेरिका

4 July, 2017 | Sandeep Bhattarai | 665 Views | comments

रोशन अधिकारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी यूएसए) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

चितवन जिल्लामा जन्मेर १९९५ देखि स्थानिय स्तरबाट पत्रकारिता सुरु गर्नु भएका रोशन अधिकारी राष्ट्रिय स्तरको साप्ताहिकमा प्रधान संपदाक सम्म हुनुभयो। नेपाल रेडक्रस लगायत स्थानीय सामाजिक संस्थाहरुमा समेत संलग्न अधिकारी सन २०१२ मा अमेरिकाको यात्रा तर्फ लाग्नुभयो।

सुरुमा लस एन्जलसमा नेपाल एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सर्नु भए पछि स्थानिय सबै भन्दा पुरानो सस्था नेपाल एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया (एनएएनसी) को सचिब पदमा बसेर २०१५-२०१७ को कार्यकाल सम्पन्न गर्नुभयो। उसो त उहाँले अन्य साथीहरुसंग मिलेर लायन्स क्लब अफ सन फ्रान्सिस्को बुको स्थापना गरेर  च्याटर मेम्बरशिप  चियरपर्सनको जिम्मेवारी सम्हाल्दै  हुनुहुन्छ।

पत्रकारितामा नियमित रहनु भएका अधिकारी हलिउड मिडिया एण्ड इन्टरटेनमेन्ट आइसीसी , को अनलाइन मिडिया http://hollywoodkhabar.com का सहायक सम्पादक पनि हुनुहुन्छ।

सन २०१४ देखि एनआरएनए  संग नजिकिंदै रहनु भएका अधिकारीले २०१५/१६ बाट धेरै गतिबिधिहरुमा संलग्न हुँदै हाल क्यालिफोर्निया स्टेटको सचिव पदमा उम्मेदवारी हुनुभएको घोषणा गर्नु भएको छ।

एनआरएनए अमेरिकाको अध्यक्षमा गौरी जोशीको टिममा लहर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK