एनआरएनए एनसीसी कतारमा यसपाली ३०५१ जनाको आवेदन दर्ता

ENGLISH

NRN GLOBAL

एनआरएनए एनसीसी कतारमा यसपाली ३०५१ जनाको आवेदन दर्ता

दिल कुमार श्रेष्ठ

17 July, 2017 | Bipin Acharya | 555 Views | comments

एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ ।

म्याद सकिएसंगै आगामी कार्यकाल १७ – १९ को पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार अहिले आवेदन दिएका आवेदकहरुको प्रमाणित कागजातहरु चेकजांच गर्ने काम भई रहेको छ । सम्पूर्ण प्रक्रिया सकिएसंगै अन्तिम नामावली प्रकासन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामांगले जानकारी दिए ।

आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा अधिवेशनको माहोल तातिरहेको छ । यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ-आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

फारम सुल्क पहिलेको तुलनामा आधा कम्ति भएको अवस्थामा पहिलेको हाराहारीमा पार्षद सदस्यहरुले आफ्ना सदस्यता दर्ता गराएका छन् ।

शुल्क पहिलेको तुलनामा आधा झरेर निम्न बर्गीय श्रमिकहरुको लागी अनुकुलता लागी भनिए पनि खासै उत्सुकताका साथ सदस्यता लिनेको संख्या बढेको पाइएन ।

४ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको कतारका नेपालीहरुले नबुझेर हो या अनलाइन सिस्टमले कारण अहिले सोचेको अनुरुप सदस्यता वृद्धि देखिएन । यसलाई कतारमा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले कुन रुपले लिएका छन् ,त्यो भोलिका दिनले बताउने छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK