एनआरएनए एनसीसी कतारको ५ न. प्रदेश संयोजकमा पाण्डेय

ENGLISH

एनआरएनए एनसीसी कतारको ५ न. प्रदेश संयोजकमा पाण्डेय

कुमार “अविरल” पन्थी, कतार ।

5 September, 2017 | Sandeep Bhattarai | 2180 Views | comments

एनआरएनए एनसीसी कतार

विगत लामाे समयदेखि कतारमा कार्यरत रहदै, सामाजिक कार्यहरुमा निरन्तर सक्रिय हुँदै गुल्मी सेवा समाज कतारको वर्तमन अध्यक्ष पदमा रहेर काम गर्दै आएका बुद्ध पाण्डेय गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको पाँच नम्बर प्रदेश संयोजक (सदस्य)मा निर्वाचित भएका छन् ।

सेप्टेम्बर १ तारिख अर्थात शुक्रबार सम्पन्न निर्वाचनबाट पाण्डेले २ सय १७ मत ल्याई निर्वाचित भएका हुन् । पाण्डेका प्रतिद्वन्दी महफुज हुसेन हुन् । हुसेनले जम्मा १६९ मत ल्याएर पराजित भएका छन् । प्रदेश नम्बर पाँचको संयोजक (सदस्य)पदका लागि पाण्डे र हुसेनको उम्मेदवारी परेको थियो ।

निर्वाचित भएसँगै पाण्डेले नेपालीहरूको हकहित स्थापित गर्न काम गर्ने प्रतिबद्धता जनाए । उनले थप जिम्मेवारी बहन गर्दै प्रवाशमा रहेका नेपालीहरुलाई सेवा गर्ने ईच्छा रहेको बताए । प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै सिङ्गाे गैर आवासीय नेपाली संघकाे अभियानलाई पूर्णता दिन हरबखत तत्पर रहने पाण्डेको भनाई छ ।

उनले हरेक नेपाली श्रमिकको दुःखमा साथ दिने र समस्यामा परेकाहरूलाई सघाउने प्रतिबद्धता साझा नेटवर्क संगको कुराकानीमा बताए ।

उनले आफूलाई जिताउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण, गुल्मी सेवा समाज कतारका सम्पूर्ण पदाधिकारी, गुल्मेली एवं गैर गुल्मेली सम्पूर्ण पन्जिकृत सदस्यहरूलाई अमुल्य मत दिएकोमा विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।

एनआरएनए एनसीसी कतारको महासचिब पदमा शर्माको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK