एनआरएनए उत्तर अमेरिकाको क्षेत्रिय संयोजक पदमा रामचन्द्र खरेलको उम्मेद्वारी

ENGLISH

एनआरएनए उत्तर अमेरिकाको क्षेत्रिय संयोजक पदमा रामचन्द्र खरेलको उम्मेद्वारी

21 September, 2015 | Sandeep Bhattarai | 575 Views | comments

ummविजय थापा ,वाशिंगटन डिसी – गैरआवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषद (NRNA ICC) कोउ त्तर अमेरिका क्षेत्रिय संयोजक पदमा गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषदका सल्लाहकार राम चन्द्र खरेलले उम्मेद्वारी घोषणा गर्नु भएको छ।

राम चन्द्र खरेल एनआरएनएको स्थापना कालदेखी नै सकृय रुपमा एनआरएनका गतिबिधिहरुमा सहभागी हुँदै आउनु भएको छ। उहाले एनआरएनका प्राय सबैविश्व सम्मेलनहरु तथा क्षेत्रिय सम्मेलनहरुमा सहभागी हुँदै एनआरएनको उध्धेस्य प्राप्तीका लागि योगदान दिदै आउनु भएको छ।

खरेलले एनआरएनए आइसीसीको मिडिया टास्कफोर्स, एनआरएन एनसीसी अमेरिकाको मिडिया कोअर्डीनेटर, एनआरएनए आइसीसी अमेरिकाको क्षेत्रिय सह संयोजक समेत भएर काम गरी सक्नु भएको छ। साथै उहाँले सन् २००७ देखी गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषधको बिधान समितीमा समेत काम गर्दै आउनु भएको छ।

राम चन्द्र खरेल उत्तर अमेरिकामा एक प्रतिष्ठित मिडियाकर्मी ब्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्छ। नेपाल बाहिर पहिलो नेपाल टेलिभिजन संचालन गर्ने प्रथम ब्यक्तिको श्रेय पनि वहाँलाई नै जान्छ।

उहाँले विगत १९ बर्ष देखी सगरमाथा टेलिभिजन संचालन गर्दै आउनु भएको छ, जस मार्फत नेपालको चिनारी विश्व समुदायमा पुर्याउने काम भएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृति प्रबर्धनमा समेत योगदान पुगेको छ। नेपालको पर्यटन प्रबर्धनका लागि सन् २०१० देखी अंग्रेजि भाषामा नेपाल दर्शन टेलिभिजन समेत संचालन गर्दै आउनु भएको छ।

उम्मेद्बारी घोषणा गर्दै वहाँले गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषध तथा राष्ट्रिय समन्बय परिषध बिच सौहार्द सम्बन्ध कायम गराउनुका साथै उहाँले एनआरएनका गतिबिधिहरु लाई अझ गतीमय बनाउदै लैजाने तथा जाती, धर्म, सम्प्रदायबाट माथि उठेर नेपालीको गौरव बढाउन लागि पर्ने बताउनु भएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK