एनआरएनए अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर

ENGLISH

NRN GLOBAL

एनआरएनए अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर

4 July, 2017 | Sandeep Bhattarai | 730 Views | comments

एनआरएनए अष्ट्रिया

गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर निर्विाचत भएका छन्। संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचन १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनका प्रत्यासी डा. दीपक ढुंगाना झिनो ३ मतको अन्तरले पराजित भए। यस्तै कुल मतदाता संख्या ३५४ मध्य सबैभन्दा बढी २३४ मत प्राप्त गरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा शिव सापकोटा विजयी भएका छन्।

कार्यसमितिको उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला उपाध्यक्षमा निरु लामिछाने चयन भइन्। साधारणसभाले महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल श्रेष्ठ चयन गरको छ।

अन्य पदाधिकारीमा महिला संयोजक भवानी तिवारी, सहकोषाध्यक्ष राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरि निर्वाचित भए। सदस्यहरु बुद्धिबहादुर तामाङ, ध्रुव पौडेल, प्रसना निरौला, सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन्।

नागरिकबाट

एनआरएनए अष्ट्रियाको निर्वाचन पक्का, उमेद्वारको नामावली सार्बजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK