एनआरएनए अमेरिका निर्वाचन : किन उम्मेदवारी रद्द भयो निर्वाचन समितिले कारण दिने

ENGLISH

एनआरएनए अमेरिका निर्वाचन : किन उम्मेदवारी रद्द भयो निर्वाचन समितिले कारण दिने

न्युयोर्क (अमेरिका)

21 July, 2017 | Sandeep Bhattarai | 1010 Views | comments

एनआरएनए अमेरिकाएनआरएनए अमेरिका निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्ने समय एक दिनपर सारेको छ ।

बुधवार सूचना निकालेर निर्वाचन समितिले सुचीमा नपर्नेलाई किन नपरेको हो भन्ने जानकारी व्यक्तिगत रूपमा पठाउनका लागि एक दिन समय थप गरेको निर्वाचन समितिले जनाएको छ ।

केही समान्य प्राविधिक पक्ष मिलाउनु परेकाले उम्मेदवारको सूची निकाल्ने समय अर्को एक दिन सार्नु परेको समिति द्धारा बुधवार जारी सूचनामा उल्लेख छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार मंगलवार उम्मेदवारको पहिलो सूची सार्वजनिक हुनपर्ने थियो ।

उम्मेदवार पेस गरेका तर, सूचीमा नपर्नेले किने परेन भनेर कारण सोध्ने हुदां व्यक्तिगत रूपमा यो जानकारी इमेलमा सम्बद्ध उम्मेदवारलाई पठाईने समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार २ सय १० जनाले उम्मेदवारी पेस गरेका छन् । त्यस मध्ये केहीले प्रकृया पुरा नगरी उम्मेदवारी पेस गरेकाले रद्द हुने निर्वाचन समिति स्रोतले वतायो । कयौँ च्याप्टरमा कसैको पनि उम्मेदवारी परेको छैन । प्राय धेरै च्याप्टरमा पनि सबै पदमा उम्मेदवारी नपरेको जनाइएको छ । केही चुनाव जित्ने भनेर चर्चामा रहेकाको समेत उम्मेदवारी रद्द हुन सक्ने स्रोतले बताएको छ ।

उम्मेदवार को बन्न सक्ने भन्ने बारेमा क्षेत्रीय संयोजक सोनाम लामाले पठाएको पत्रका बारेमा भने सूचनामा केही उल्लेख गरिएको छैन ।

विज्ञप्ति –

एनआरएनए अमेरिका

हिमालय खबर

एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाको उमेदवारी दर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK