एनआरएनए अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मा हुने

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मा हुने

2 September, 2017 | Bipin Acharya | 900 Views | comments

एनआरएनए अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार हुने भएको छ। निर्वाचन समितिले हिजो राती अबेर सुचना जारी गर्दै निर्वाचनको मिति सार्वजनिक गरेको हो।

यसअघि अध्यक्षका उम्मेदार गौरी जोशीले आफूलाई उम्मेदवार बन्न रोकेको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा गत हप्ता फिर्ता लिएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको हो।

‘गत बुधवार अदालतबाट पत्र प्राप्त भयो यसपछि हामीले सम्भव भएसम्म छिटो निर्वाचन मिति तय गरेका हौँ’ निर्वाचन समिति संयोजक वन्दिता शर्मा दाहालले भनिन्।

यो निर्वाचनमा मतदाताले आफू बसेको स्थानबाट अनलाईन मतदान गर्न पाउने छन्। एनआरएन अमेरिकाका करिब १५ हजार मतदाता छन्। एनआरएन अमेरिका र च्याप्टरमा गरी दुई सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। केही च्याप्टरमा र्नििरोध समेत भइसकेको छन्।

अमेरिकी एनआरएनलाई सेप्टेम्बर १५ सम्म निर्वाचन गरिसक्नु पर्ने बाध्यता थियो, अन्यथा केन्द्रिय महाधिवेसनमा भाग लिन कठिनाई हुन सक्थो त्यसैले पनि छिटो निार्वचन प्रक्रिया गरिएको बताइएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK