एनआरएनए अमेरिकाको साधारण सभा सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको साधारण सभा सम्पन्न

13 September, 2015 | Krishna Adhikari | 765 Views | comments

ncc usaगैरआवासीय नेपाली संघ अमेरिकाको चौथौ विशेष साधारणसभा सम्पन्न भएको छ | सभाले एक कार्यकाल कार्यकारिणी सदस्य भएको व्यक्ति मात्र संघको पदाधिकारी तथा अध्यक्षको उम्मेद्वार हुन पाउने प्रस्तावलाई हलले अस्वीकार गर्दै दुई वर्ष निरन्तर साधारण सदस्य भएको जो कोही व्यक्ति पनि उम्मेद्वार हुन पाउने गरी संशोधन गरेको छ ।

अधिकांश एनआरएन अमेरिकाका सदस्यहरु उपस्थित सम्मेलनको उद्घाटन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्यि समन्वय समितिका अध्यक्ष शेष घलेले गरेका थिए | उद्घाटन शत्रलाई सम्वोधन गर्दै अध्यक्ष घलेले कुरा गर्नेभन्दा पनि काम गर्ने बेला आएको बताउादै आफ्नो निहित स्वार्थ नभएकाहरुलाई मात्र एनआरएनको नेतृत्वमा पठाउनुपर्ने धारणा राखे ।उनले नेपालमा आएको भूकम्प पीडादायक भए पनि त्यसले एनआरएनलाई आफ्नो मिसन पूरा गर्न सहयोग पुगेको बताए |

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, टीवी कार्की, महासचिव कुमार पन्त, कोषाध्यक्ष डा. बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, क्षेत्रीय संयोजक नवराज गुरुंग, उपसंयोजक सोनाम लामा, संरक्षक अम्विका अधिकारी, सल्लाहकार राम खरेल, रतन झा लगायतका एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK