एनआरएनए अमेरिकाको सदस्यमा सामाजिक अभियन्ता थापा

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको सदस्यमा सामाजिक अभियन्ता थापा

10 July, 2017 | Bipin Acharya | 525 Views | comments

एनआरएनए अमेरिकाको सदस्यमा न्यूयोर्कका सामाजिक अभियन्ता सञ्जय थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका संस्थापक अध्यक्ष समेत थापाले एनआरएनएको आगामी कार्यकालका लागि कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । उनले गौरी जोशीको प्यानललाई समर्थन गरेका छन् ।

२०५४ सालको आमचुनावमा जिल्ला विकास समिति काठमाडौँको निर्वाचित सदस्यका रुपमा समेत काम गरेका थापा सन् २००७ देखि अमेरिकामा छन् । १० बर्षदेखि उनी अमेरिकामा रहेर सामाजिक सेवामा तत्कालिन छन् । खासगरि, भूकम्पपछि टीपीएसमा उनले खेलेको भूमिकालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । वैचारिक रुपमा प्रवासी नेपाली मञ्चको संस्थापक भए पनि थापालाई सबै विचार र पक्षको भावना बोक्ने अभिभावकको रुपमा लिने गरिएको छ । त्यसैले पनि थापालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

पदाधिकारीमै उम्मेदवारी दिन शुभेच्छुकहरुले दबाब दिए पनि उनले यसपटक कार्यसमिति सदस्यका रुपमा एनआरएनएमा प्रवेश गर्ने चाहना राखेका छन् ।

चुनावी दौरानमा अहिलेसम्म नेपाली समुदायबाट पाएको प्रतिक्रियाका हिसाबले आफू विजयी हुनेमा ढुक्क रहेको उनले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK