एनआरएनए अमेरिकाको छैठो साधारण सभामा सुरु

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको छैठो साधारण सभामा सुरु

विजय थापा ,बाल्टिमोर

17 September, 2017 | Bipin Acharya | 1140 Views | comments

गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको छैठो बार्षिक साधारण सभा सुरु भएको छ । प्रमुख अतिथिका रुपमा नेपाली राजदुत डा अर्जुन कुमार कार्की ( बिद्या वारिधि )हुनु हुन्छ भने एनआरएनए अन्तरराष्ट्रियका अध्यक्ष शेष घले उपस्थित जनाउनु भएको छ ।

पानसमा बत्ति बालि कार्यक्रम सुरु गरिएको थियो भने अतिथिहरुलाई बिल्ला वितरण गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन गीत बजाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डीसी महानगर क्षेत्र तथा अन्य क्षेत्र बाट आएका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए । यसै गरि पन्च कन्याहरुले अतिथिहरुलाई पुष्प गुच्छा द्वारा स्वागत गरेका थिए ।

एनएनएनए अन्तर राष्ट्रिय अध्यक्ष शेष घलेले मनतब्य राख्दै अमेरिकाको नया कार्यकारी समितिलाई बधाई दिएका थिए l आफुले नेतृत्व लिए पछि निकै अगाडी भएको भएता पनि अगाडी निकै गर्नु पर्ने छ भने । आफुलाई अझ पनि काम गर्न नदिएको तिक्तता पोखे l भिजन र संस्था लाई कार्यान्वयन नगर्ने हो भने त्यो दुखद क्षण हुने छ भने । घलेले कार्यक्रम संयोजक रबिना थापाले ब्यबसायिक रुपमा कार्यक्रम को आयोजना गरेकोमा धन्यवाद दिदै प्रसंसा गरे ।

घलेले मन्तब्य कै क्रममा एनआरएनए आफुले राष्ट्र संघ जस्तो देख्न चाहेको छु भनि स्पस्ट कुरा राखे ।आफ्नो कार्यकाल ३० दिन मात्र बाकि रहेको भन्दै बिश्वका सम्पूर्ण एनआरएनएहरुले गर्नु भएको माया र विश्वासलाई जीवन भर भुल्ने छैन भने , सवैलाई सदैव सम्झने बताए ।

महाबाणिज्य दुत प्रेम राजा महत ,प्रवासी नेपाली मंच का अध्यक्ष प्रभु थापा ,नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बाना क अध्यक्ष अनु श्रेष्ठ ओन्ता ,एनआरएनएका संस्थापक अन्तरराष्ट्रिय उपाध्यक्ष डा श्याम कार्की तथा अन्य लगायतले पनि मन्तब्य राखेका थिए ।

प्रमुख अतिथि राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि )मुलुकले धेरै लाभ लिन सक्ने बताए । एनआरएनए ले हामीलाई सुझाव र सल्लाह दिनु हुन्छ । तर, त्यो सल्लाह र सुझाव तपाई हरुमा लागु होस् भन्ने चाहना राख्दछु भने ‘एक जुट हुनु पर्छ र फुट हुनु हुदैन भन्ने सुझाव दिनु हुन्छ तर तपाईहरुमा यस्तो अवस्था देख्न चाहेको बताए ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षमा कार्यक्रम भएको छ भने संस्थाकि उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिना थापा रहेकी छिन् भने संस्थाका उपाध्यक्ष डिल्ली भट्टराईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन डा वर्षा मोक्तानले गरि रहेकी छिन् ।

संयोजक रबिना थापाले निर्वाचनमा भएको कुरा उठाई आफ्नो स्पष्ट कुरा राख्दै आक्रोस पोखिन ।,र ,कानुनि उपचार खोज्ने पर्ने पनि हुन् सक्ने बताईन । न निर्वाचन नतिजालाई न स्वीकार्ने बताईन र बधाई पनि दिन नचाहेको बताईन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK