एनआरएनए अमेरिकाका उम्मेदवारबीच ड्यालसमा प्रत्यक्ष बहस हुने

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाका उम्मेदवारबीच ड्यालसमा प्रत्यक्ष बहस हुने

22 July, 2017 | Bipin Acharya | 835 Views | comments

भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस, युनाइटेड नेपलिज फेलोसिप लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा एनआरएनए अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ ।

त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी दिनेको अन्तिम सूचीपनि आईसक्ने हुनाले यस्तो नेपाली समुदायलाई भोट हाल्न सहयोग पुग्ने गरी बहस राखिएको भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

अहिले अध्यक्ष पदमा उम्मेदवारी दिने सबैले उक्त बहसमा आउने बताएको आयोजकले जानकारी दिएका छन् । यो बहस सबै मिडियाका लागि खुला गरिएको छ ।

भिजन फर नेपाल फाउण्डेशनले दुई वर्ष अघि पनि एनआरएनका अध्यक्ष पदका उम्मेदवार बिच प्रत्यक्ष बसह कार्यक्रम सञ्चालन गरेको थियो । यस पटकपनि प्रारिम्भक बहस कार्यक्रम गरिसकेको छ । बहसले मतदातालाई आगामी नेतृत्वका लागि योग्य प्रतिनिधि छान्नका लागि सहयोग गर्ने भिजन फर नेपालले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK