एनआरएनए अध्यक्षमा टि.बी. कार्कीको उमेदवारी

ENGLISH

NRN GLOBAL

एनआरएनए अध्यक्षमा टि.बी. कार्कीको उमेदवारी

1 September, 2015 | Krishna Adhikari | 720 Views | comments

गैर-आवाशीय नेपाली संघको यहि अक्टोबरमा हुने आसन्न सम्मेलनमा हुने निर्वाचन लाई मध्यनजर गर्दै कतार बाट टि.बी. कार्कीले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन | कार्कीले सन् २०११-१०१३ मा सचिब र सन् २०१३-१५मा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन |

एक कार्यक्रम आयोजना गरी उमेदवारी घोषणा गरेका कार्कीले भने “विश्वभरी छरिएर रहेका ३७ लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैर आवासीय नेपाली संघ को छैठौ सम्मेलनमा सुम्पिनु भएको उपाध्यक्ष पदको जिम्मेवारी सफलतापुर्वक सम्मन्न भएको छ । यस अवधीमा कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सबैमा उच्च सम्मानका साथ गौरब व्यक्त गर्न चाहान्छु ।’tb karki quatar

एनआरएनको प्रमाणीकरणलाई सुरक्षित र समानता गर्ने , सामुहिक नेतृत्व र संस्थागत विकास , भवन निमार्णलाई पुर्णता , भुकम्पपिडितका लागी १ हजार घर निर्माण तथा हस्तान्तरण , १० हजार भन्दा नेपाली भएका देशमा दुतावासको पहल , बैदेशिक रोजगारलाई व्यवस्थीत मर्यादित तथा १० करोड देखी २० करोडको कल्याणकारी अक्षयकोष स्थापना गर्ने , घाईते तथा मृत्यु भएका कामदारहरुको बिमा रकम वितरण सहज बनाउने ,निर्वाचनमा एनआरएनहरुको मताधिकारको व्यवस्था सुनिश्चीत गर्ने , विदेशको सिपलाई नेपालमा प्रयोग गर्ने वातावरणको सृजना तथा खुल्ला विश्वविद्यालय स्थापनाको कार्यलाई पुर्ण कार्यान्वयन गर्ने , आमा र बुबाको नामबाट नागरिता प्रदान गर्ने व्यवस्था सुनिश्चित गराउने , लगायतका २७ बुंदे घोषणा पत्र सहित आफ्नो उमेद्वारी सार्बजनिक गरेका हुन |

यसैक्रममा गैर-आवाशीय नेपाली संघको अध्यक्ष पदका लागि अमेरिका बाट रतन झा र बर्तमान अध्यक्ष शेष घलेले आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK