एनआरएनए अध्यक्षको लागि भट्ट, कार्की र गुरुङको भिडन्त

ENGLISH

SPECIAL

एनआरएनए अध्यक्षको लागि भट्ट, कार्की र गुरुङको भिडन्त

जमुना गुरुङद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

12 October, 2017 | Sandeep Bhattarai | 1465 Views | comments

एनआरएनएमा त्रिपक्षीय भीडन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । यसअघि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीबीच प्रतिस्पर्धा हुने देखिए पनि चुनावी मैदानमा जमुना गुरुङ पनि ओर्लनुभएको छ ।

बिहिबार काठमाडौंबाट जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यसअघि उम्मेदवारी दिने कि नदिने भन्ने द्विविधमा रहनुभएकी जमुनाले बुधबार बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि एनआरएनए अध्यक्ष तथा आफ्ना पति शेष घलेको सपना पूरा गर्नका लागि अध्यक्ष बन्नुपर्ने निष्कर्ष निकाल्नुभएको हो ।

घलेले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोनडको प्रस्ताव गर्नुभएको छ र त्यसको मिश्रित टिप्पणी भैरहेको छ । जमुनाले त्यसलाई कार्यान्वयनमा ल्याउन आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै व्यापक दवाव बढेपछि अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

एनआरएनएको यही असोज २८ देखि ३१ सम्म काठमाडौमा विश्व सम्मेलन हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ । विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

भट्टद्धारा एनआरएनए अध्यक्षमा उमेदवारी घोषणा (भिडियो सहित)

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK