एनआरएनएएन सिसियुएसएको सातौँ साधारण सभा सान फ्रान्सिस्कोमा हुने

ENGLISH

NRN GLOBAL

एनआरएनएएन सिसियुएसएको सातौँ साधारण सभा सान फ्रान्सिस्कोमा हुने

9 June, 2018 | Kabi Adhikari | 2465 Views | comments

एनआरएनए आईसिसि अमेरिका क्षेत्रको विज्ञ भेला तथा एनआरएनएएन सिसियुएसएको सातौँ साधारण सभा आगामी जुन १६ र १७ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हुने भएको छ ।

ग्लोबल नेर्तत्व चयन भए पश्चात हुन लागेको साधारण सभामा एनआरएनए आईसिसिका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायत आईसिसिका अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहने भएको छ।

त्यसै गरी पूर्व मन्त्रीहरु रेवाती प्रसाद भुसाल तथा डा प्रकाश चन्द्र लोहनी बिशेष वक्ता तथा बिशिष्ट अतिथिको रुपमा सहभागी हुने आईसिसिका अमेरिकाज क्षेत्रिय संयोजक गौरी राज जोशिले जानकारी दिनुभयो।

यो साधारण सभाको बिशेष आकर्षण आईसिसि अमेरिकाज रिजनको आयोजनामा हुने बहु प्रतिक्षित विज्ञ भेला पनि हो।

स्किल्स नलेज एनड इनोभेसन सम्मेलन नाम दिइएको यो सम्मेलनमा नेपाल लगायत विभिन्न देश र अमेरिकाका विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन।

दुवै कार्यक्रमहरुको संयुक्त उद्घाटन नेपालका पर्यटन मन्त्री रबिन्द्र अधिकारीले गर्ने निश्चित भएको आयोजकले जनाएको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK