एनआएन पोर्चुगलमा चार पदका लागि लागि मतदान गरिने

ENGLISH

NRN GLOBAL

एनआएन पोर्चुगलमा चार पदका लागि लागि मतदान गरिने

9 September, 2017 | Bipin Acharya | 735 Views | comments

अधिकांश पदमा निर्विरोध चयन गरिएको एनआएनए पोर्चगुलको केहि पदाधिकारीमा भने निर्वाचन हुने भएको छ । आइतबारका लागि तय गरिएको निर्वाचनमा चार पदका लागि मतदान गरिने निर्वाचन समितिले जानकारी गराएको छ ।

३२ सदस्यीय एनआरएन पोर्चुगलमा उपाध्यक्ष ,महिला उपाध्यक्ष ,कोषध्यक्ष र युवा संयोजकका लागि मतदान हुने भएको छ । अध्यक्ष, आईसिसी प्रतिनिधि, र महासचिव लगायतका पदहरुमा निर्विरोध चयन गरिएको छ । अध्यक्षमा कुबेर कार्की चुनिएका छन् ।

आइसीसी प्रतिनिधिमा नरेन्द्र बहादुर हमाल र पेम्बा शेर्पा पनि निर्विरोध चयन गरिएको छ । निराजन सुबेदी महासचिव, अगेइन्द्र गुरुङ र घनश्याम सुबेदी सचिवमा चुनिएका छन् ।

घनश्याम पाण्डे, गोबिन्द प्रसाद सापकोटा र कमल गुरुङबीच उपाध्यक्षका लागि निर्वाचन हुने भएको छ । महिला उपाध्यक्षमा बिष्णु लुइँटेल र गीता राना भिड्दैछन् । त्यस्तै कोषध्यक्षका लागि कुमार तामांग र रमेशराज बास्तोलाबीच प्रतिस्पर्धा हुनेछ । युवा संयोजकमा प्रेमछिरी शेर्पा र रबिन अधिकारी भिड्दैछन् ।

पोर्चुगलमा रहेका नेपालीहरुको समस्याहरुमा हरेक कोणबाट सहयोग गर्ने कार्यमा विगतदेखि लागि परेको बताउँदै महिला उपाध्यक्षकी प्रत्यासी विष्णु लुइँटेलले आफ्नो जीत सुनिश्चित रहेको बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK