एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा (भिडियो)

ENGLISH

SPORTS

एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा (भिडियो)

लुइस स्वारेजको १०० औं गोल

12 January, 2017 | Sandeep Bhattarai | 1155 Views | comments

बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको हो ।

बार्सिलोना

यसअघि भएको पहिलो लेगमा बार्सा बिल्बाओसंग २-१ ले पराजित भएको थियो । बार्सालाई क्वाटरफाइनल पुर्याउन बार्साका तीन स्टारले समान १-१ गोल गरे । खेलको ३५ औं मिनेटमा भलीमा गोल गर्दै लुइस स्वारेजले बार्सिलोनालाई अग्रता दिलाए । यो स्वारेजले क्लबका लागि १०० औं गोल थियो । ४८ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

तर,५२ औं मिनेटमा बिल्बाओका इनरिक साबोरिटले गोल अन्तरलाई घटाए । समग्रमा ३–३ को अवस्थामा रहेको अवस्थामा मेस्सीको गोल निर्णायक बन्यो । ७८ औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि बार्सिलोनालाई ३–१ को जित दिलाए र बार्सा क्वार्टरफाइनलमा प्रवेश गर्यो ।

बार्सिलोना

भिडियो –

ला लिगा फुटबलमा रियल मड्रिड र बार्सिलोना बिजयी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK