एक सय दुई बर्ष पुग्दा पनि कार्यलय जाने इच्छा पुरा भयो यी बैज्ञानिकको

ENGLISH

WORLD

एक सय दुई बर्ष पुग्दा पनि कार्यलय जाने इच्छा पुरा भयो यी बैज्ञानिकको

21 December, 2016 | arjun baral | 800 Views | comments

scientiseअष्ट्रेलियाका एक सय दुई वर्षका एक वैज्ञानिकले विश्वविद्यालयमै आएर काम गरिरहन पाउने भएका छन् ।

अष्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालयमा कार्यरत वैज्ञानिक डा. डेविड गुडअललाई सुरक्षाको कारण देखाउँदै विश्वविद्यालयले घरबाटै काम गर्न भनेको थियो । तर गुडअलले आफूले कार्यालयमै आएर काम गर्न पाउनु पर्ने भन्दै निवेदन दर्ता गरेका थिए । अहिले गुडअलको पक्षमा फैसला भएको छ ।

विश्वविद्यालयले वैज्ञानिक गुडअलका लागि छुट्टै कार्यालय भवनको व्यवस्था गरेको छ । डा. गुडअलले इकोलोजीमा एक सय भन्दा धेरै अनुसन्धान कार्यपत्र तयार गर्नु भएको छ । उहाँ ७० वर्षदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

डा. गुडअल २० वर्षदेखि एडिथ कोवान विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ । गएको अगस्टमा विश्वविद्यालयका अरु कर्मचारीले उहाँको सुरक्षाको विषयमा प्रश्न गरेपछि विश्वविद्यालयले उहाँलाई घरमै बसेर काम गर्न भनेको थियो ।

तर अहिले भने डा. गुडअलको घर र विश्वविद्यालयल नजिक राम्रो कार्यालय भवन फेला पारिएको विश्वविद्यालयका अधिकारीले बताएका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK