एक भन्दा धेरै विवाह गर्न चाहान्छु : कंगना रनावत

ENGLISH

ENTERTAINMENT

एक भन्दा धेरै विवाह गर्न चाहान्छु : कंगना रनावत

28 July, 2016 | Anjana Bhandari | 1240 Views | comments

kangana

बलिउड अभिनेत्री कंगना रनावत अहिले चर्चामा छिन् । आफ्नो निजी जीवनका कुराहरुले सधै चर्चामा रहने कंगना, यसपालि विवाहको बारेमा दिएको वयानले चर्चामा आएकी छिन् । उनका अनुसार जीवनमा सबै कुरा सहि गतिले अघि नबढे एकपटक भन्दा बढी विवाह गर्दा फरक पर्दैन ।

कल्चर फेशन शोमा मानव गांगुलीको शो स्टपर बनेकी उनले मिडियासँगको कुराकानीमा क्रममा भनिन् – मानव र म, मेरो विवाहको बारेमा कुरा गरिरहेका थियौं । मैले उसलाई भनेकी छु, म मेरो पहिलो विवाहमा म उसकै डिजाईनमा गरेको ब्राइडल ड्रेस लगाउने छु ।

कंगनाको यो कुरा सुनेपछि सबैलाई आश्चर्यमा पार्यो । मिडियाले उनलाई ,किन ? तपाईँले एक भन्दा धेरै विवाह गर्ने सोच राख्नु भएको छ ?” भनेर प्रश्न गर्यो । जवाफमा उनले “पक्कै पनि । एउटा विवाह हुनसक्छ भने अर्को किन हुन सक्दैन ?”भनिन् ।

उनले यदि पहिलो विवाहमा सबै कुरा राम्रो छैन । हामी खुसी छैनौ भने दोस्रो विवाह गर्दा फरक नपर्ने बताईन् । कंगना हाल निर्देशक हंसल मेहताको फिल्म सिमरनमा व्यस्त छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK