एक नेपालीको अमेरिकामा मृत्यु

ENGLISH

NRN GLOBAL

एक नेपालीको अमेरिकामा मृत्यु

नेपाली बैज्ञानिकका रुपमा चिनिएका किरण लामिछानेको अमेरिकामा मृत्यु

3 July, 2016 | arjun baral | 1340 Views | comments

lamchannaनेपाली बैज्ञानिकका रुपमा चिनिएका किरण लामिछानेको अमेरिकाको कोलम्वियामा कारको ठक्करबाट मृत्यु भएको छ । गोरखा जिल्ला घर भई हाल अमेरिकामा रिसर्च साइन्टिस्टका रुपमा काम गर्दै आएका ३६ बर्षीया लामिछाने पैदल हिंडिरहेको अवस्थामा कारले ठक्कर दिदा मृत्यु भएको हो ।

कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर कार पार्कीगं स्थलमा निक्लेका लामिछानेलाई कारले ठक्कर दिएको थियो ।

नशालु पदार्थ सेवन गरेर कार चलाएका व्यक्तिको ठक्करबाट घाइते भएका लामिछानेलाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । शुक्रबार कारको ठक्करबाट उपचाररत लामिछानेको तत्काल स्थानिय अस्पतालमा भर्ना गरिएपनि अत्यधिक रक्तश्राव र गम्भिर चोटका कारण बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

स्थानिय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । लामिछानेले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।

नेपालमा रहँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापन गर्नुका साथै राष्ट्रिय योजना आयोगमा रहेर समेत काम गरिसकेका थिए । लामिछानेको पत्नी र पाँच बर्षीय छोरा हाल अमेरिकामै छन् ।

अमेरिकामा व्यस्त नायिका नन्दिता केसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK