एक दिनमा ४२ तालिवानी आतङ्कारीको मृत्यु

ENGLISH

WORLD

एक दिनमा ४२ तालिवानी आतङ्कारीको मृत्यु

29 December, 2016 | arjun baral | 1045 Views | comments

42अफगानिस्तानको सरकारी सुरक्षा फौजको बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी थप ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ ।

“गत २४ घन्टाको अवधिमा अफगान राष्ट्रिय सुरक्षा फौजले गरेको कारबाहीमा परी २४ जना आतङ्कारीको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् ।

यस कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।  रक्षा मन्त्रालयले आक्रमणका क्रममा सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा कुनै जानकारी दिएको छैन ।

सुरक्षा कारबाहीका क्रममा तालिवानी आतङककारीले बम र हतियारबाट प्रतिकार गरेका थिए । कुन्दुस सहरमा आफगानिस्तान हिन्दू कम्युनिटिका स्थानीय तहका नेता नारदसिंह बिहीबार बिहान संयुक्त सुरक्षा फौजको कारबाहीमा मारिएका छन् ।  खोजी तथा अनुसन्धानकार्य जारी रहेको स्थानीय प्रहरीका प्रवक्ता मफुजुल्लाह अकबरीले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK