एउटै खेलमा रोनाल्डो दुई पटक रोए (भिडियो सहित)

ENGLISH

SPORTS

एउटै खेलमा रोनाल्डो दुई पटक रोए (भिडियो सहित)

11 July, 2016 | Sandeep Bhattarai | 1700 Views | comments

क्रिष्टियानो रोनाल्डोको लागि युरो कपको फाइनल खेल विशेष रह्यो । क्लबका लागि धेरै योगदान गरेका रोनाल्डोले देशका लागि पनि केहि उपाधि दिलाएका थिएनन् ।

ronaldo-529050

तर सोमबार विहान भएको युरोकपको फाइनलमा घरेलु टोली फ्रान्सलाई पराजित गरेसंगै उनले देशको लागि पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् । आज विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसाग ठोक्किएर घुडामा चोट बोकेका उनी केहीबेरपछि रुदै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए । तर उनको दु:खको आँशुलाई उपाधि जितेपछि उनको हर्षको आँशुले बिर्साइदियो ।

Soccer-Euro-2016--5

चोटका कारण २५ औं मिनेटमा रुदै मैदान छाडेका पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशु झारेका थिए । उक्त खेलमा पोचुगल्ले फ्रान्सलाई १-० ले स्तब्ध पारेको थियो । फ्रान्सका लागि १०९ औं मिनेटमा इडरले गोल गरेका थिए ।

भिडियो –

यो पनि हेर्नुस – युरोकप २०१६ को उपाधि पोर्चुगललाई (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK