ऋतिक रोशन स्टारर फिल्म ‘काबिल’ हेरेर किन रोईन रेखा

ENGLISH

ENTERTAINMENT

ऋतिक रोशन स्टारर फिल्म ‘काबिल’ हेरेर किन रोईन रेखा

27 January, 2017 | Bhawana Pathak | 635 Views | comments

ऋतिक रोशन स्टारर फिल्म ‘काबिल’ बुधबार सिनेमाघरमा रिलिज भइसकेको छ । फिल्मलाई दर्शकले निकै रुचाएका छन् । मिडियामा आएको रिपोर्ट अनुसार ‘काबिल’ को विशेष स्क्रिनिङमा सदाबहार नायिका रेखा पुगिन् । उनी फिल्म हेरेर निकै भावुक भएको बताइएको छ ।

rekha-ritik

सोमबार राती जब उनी ‘काबिल’ को स्क्रिनिङमा पुगिन् तब फिल्म हेरेपछि उनी तत्काल फिल्मका निर्माता र ऋतिकको बुवाको घर पुगिन् । राकेशले अचानक रेखालाई आफ्नो घरमा देखेपछि उनी पनि चकित भए ।

फिल्म बारे कुराकानी गर्दा उनी निकै भावुक भएको बताइन्छ । स्रोतको दाबी अनुसार उनको आँखाबाट आँसु पनि बगिरहेको थियो । उनी राकेश रोशनकी श्रीमती पिंकी रोशनसँग बसेकी थिइन् । रेखाले राकेशसामू ऋतिकको खुलेर प्रशंसा गरिन् । उनले भनिन्, ‘राकेश, ऋतिकले बलिउडमा आज जुन उचाईं हासिल गरेका छन्, त्यो तिम्रो देन हो ।’

ऋतिककी अन–स्क्रिन आमा हुन् रेखाः

‘कृष’ सिरिजको फिल्ममा रेखाले ऋतिककी अन–स्क्रिन आमाको भुमिका निभाएकी छिन् । कोइ मिल गया (सन् २००३), कृष (२००६) र कृष थ्री (२०१३) मा तीन फिल्ममा आमा–छोराको भूमिकामा निकै रुचाइएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK