ऋतिकले मलाई दिनु सम्म धम्की दिएको थियो -कंगना

ENGLISH

ENTERTAINMENT

ऋतिकले मलाई दिनु सम्म धम्की दिएको थियो -कंगना

22 February, 2017 | Bhawana Pathak | 835 Views | comments

केहि महिना अगाडि अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतविच लफडा चल्यो । यो लफडा अदालत, प्रहरीसम्म पुग्यो । ऋतिक र कंगना केहि समय अगाडि प्रेममा थिए । यसपछि, यी दुइको प्रेम टुट्यो । प्रेम टुटेपछि ऋतिकले कंगनालाई फिल्म ‘आशिकी ३’बाट हटाए । यसपछि यी दुइको लफडा सुरु भएको थियो ।

kangana-ritik

तर, लफडा सकिएको केहि महिनापछि अभिनेत्री कंगनाले फेरि यो बिषयमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई बलिउडको एउटा ठूलो घरमा बोलाइएको थियो । र मैले मुख खोलेको खण्डमा मेरो करिअर नै सकिदिने धम्की दिइएको थियो ।

तर, त्यसले मलाई कुनै पनि असर गरेन । किनकी, मेरा लागि यो च्याप्टर सकिएको थियो ।’आफूलाई जिन्दगीको उक्त क्षणमा पनि कुनै डर नलागेको कंगनाले बताएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK