उपचारको क्रममा डेनमार्कमा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

उपचारको क्रममा डेनमार्कमा एक नेपालीको मृत्यु

30 May, 2017 | Sandeep Bhattarai | 605 Views | comments

विष्णु पौडेलडेनमार्कमा ब्रेन क्यान्सरको उपचार गराइरहेका एक नेपालीको मृत्यु भएको छ ।

कपिलवस्तु घर भइ बिगत १० वर्षदेखि सपरिवार डेनमार्कमा बस्दै आएका विष्णु पौडेलको गत मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

पौडलेको उपचारकै क्रममा मृत्यु भएको भन्दै एनआरएनए डेनमार्कका पूर्वअध्यक्षद्धय मोहनराज मीश्र तथा दिपक सापकोटाले दुःख व्यक्त गरेका छन् ।

‘उहाँको साथ र सहयोगको अभाव मलाई सधै रहिरहनेछ,’ डेनमार्ककका लागि पर्यटनदूत समेत रहेका दिपकले भनेका छन, ‘डेनमार्कमा रहेका नेपाली समुदायले उहाँले दिनुभएको योगदानलाई यो समुदायले सधैं सम्झिरहनेछ ।’

जनसम्पर्क समिति डेनमार्कको ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK