उदितनारायण भन्दैछन् उनि आकास बाट झरेकी अप्सरा (भिडियो)

ENGLISH

ENTERTAINMENT

उदितनारायण भन्दैछन् उनि आकास बाट झरेकी अप्सरा (भिडियो)

9 June, 2016 | Bipin Acharya | 540 Views | comments

निर्माता छविराज ओझाको पछिल्लो चलचित्र ‘किस्मत २’मा समावेश ‘उनि आकास बाट झरेकी अप्सरा ..’बोलको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।

kismat-2-300x160

गीतमा उदितनारायण झा को स्वर र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । असोज २१ गते प्रदर्शन हुने यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दीजेन्द्र शाक्य कार्यकारी निर्माता रहेका छन् ।

छविले आफ्नो सफल चलचित्र ‘किस्मत’को सिक्वेलको रुपमा यो चलचित्र बनाएका हुन् । अघिल्लो चलचित्रमा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ,भने सिक्वेलमा शिल्पा पोखरेल, किशोर खतिवडा र नवकलाकार पृथ्वीराज शर्माको मुख्य भुमिकामा छन् ।

चलचित्रमा श्याम भट्टराईको कथा, सामिप्य तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK