उदितका छोराले गाउन थाले नेपाली गीत

ENGLISH

ENTERTAINMENT

उदितका छोराले गाउन थाले नेपाली गीत

26 May, 2017 | Bhawana Pathak | 740 Views | comments

गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले पहिलो पटक नेपाली आधुनिक गीत गाएका छन् ।

बलिउड गीत संगीत र रियालिटी शोहरुमा व्यस्त आदित्यले मोनी शर्माका शब्दमा आवाज दिएका हुन् । ‘फूल जस्तै’ बोलको यस गीतको अडियो युट्युबमा सार्वजनिक गरिएको छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।

आदित्यले यस अघि पनि नेपाली गीतमा आवाज दिएका छन् । तर आधुनिक गीतमा भने उनको यो पहिलो अनुभव हो । यस अघि उनले कुसुमे रुमालको शीर्ष गीतमा आवाज दिएका थिए । आदित्य हाल जि टि भिकोे रियालिटी शो सारेगम लिटिल च्याम्समा प्रस्तोताको रुपमा काम गरिरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK