उत्तर कोरियाली नेता किम जोङ्ग उनका दाइको हत्या

ENGLISH

WORLD

उत्तर कोरियाली नेता किम जोङ्ग उनका दाइको हत्या

15 February, 2017 | arjun baral | 815 Views | comments

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइको मलेसियामा हत्या भएको छ । उत्तर कोरियाका नेता किम जोङ्ग–उनका सौतेनी दाइ किम जोङ्गको मलेसियाको राजधानी क्वालालम्पुरको विमानस्थलमा आक्रमण गरी हत्या भएकाे छ ।

सोमबार विमानस्थलमा मकाउ जानका लागि विमान पर्खिरहेका रहेका बेला किम जोङ्ग–नामलाई एक महिलाले आक्रमण गरी हत्या भएकाे हाे  ।

किम जोङ्ग–इलका जेठा छोरा जोङ्ग–नाम बुवाको निधनपछि भाइले सत्ता लिएर आफूले नपाएपछि देश बाहिर बस्दै आएको मानिन्छ । उनी धेरै समय उत्तर कोरियाबाट बाहिर बस्दै आएका थिए ।

यसैबिच अमेरिकाले किम जोङ्ग–नामको हत्यामा उत्तर कोरियाकै संलग्नता गरेको दाबी गरेको छ । तर जोङ्ग–नामको हत्या कसरी भयो भन्ने बारेमा अमेरिकी अधिकारी अझै अनुसन्धानमै रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK