उत्तर कोरियाली नेता किम जोङको दाईको हत्याको आरोपमा एक महिला पक्राउ

ENGLISH

WORLD

उत्तर कोरियाली नेता किम जोङको दाईको हत्याको आरोपमा एक महिला पक्राउ

16 February, 2017 | arjun baral | 930 Views | comments

kimउत्तर कोरियाली नेता किम जोङ-अनका सौतेनी दाइको हत्या सम्बन्धमा मलेसियामा एकजना महिलालाई पक्राउ गरिएको छ।

कुआलालम्पुरको विमानस्थलमा किम जोङ(नाम लाई निशाना बनाइएको स्थल नजिकै ती महिलालाई गिरफ्तार गरिएको हो । ती महिलासँग भियतनामको परिचयपत्र पाइएको छ।

मलेसियाका प्रहरीले थप केही संदिग्धहरुको खोजी गरिरहेका छन्। एक्लै रहेकी ती महिलालाई सीसीटिभी क्यामेराको दृश्य हेरेर पहिचान गरिएको थियो ।

प्रहरीले उनलाई २८ वर्षीया दोआन थी हुओङ भनेर चिनाएका छन्। त्यो प्रकरणमा उत्तर कोरियाली गुप्तचर ठानिएका दुइजना महिला संलग्न भएको र उनीहरु ट्याक्सी चढेर विमानस्थलबाट भागेको दक्षिण कोरियाली सञ्चारमाध्यमले बताएका छन्।

तर मलेशियाको प्रहरीले ती विवरणको पुष्टि गरेको छैन। अधिकरी र प्रत्यक्षदर्शीहरुले उनीमाथि रसायन फ्यांकिएको अथवा उनको अनुहार कपडाले छोपिएको बताएका छन्। तर उनीमाथि आक्रमण कसरी गरियो त्यो अझै स्पष्ट छैन।

त्यसअघिका खबरमा सुईको प्रयोग गरिएको बताइएको थियो। विमानस्थलबाट अस्पताल जाने क्रममा उनको मृत्यु भएको थियो। उत्तर कोरियाले किम जोङ-नामको मृत्युप्रति कुनै प्रतिक्रिया जनाएका छैन्न।


उत्तर कोरियाली नेता किम जोङ्ग उनका दाइको हत्या


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK