उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

ENGLISH

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

12 October, 2017 | Bipin Acharya | 1345 Views | comments

अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबाल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएको र त्यको विरोधस्वरुप प्योङयाङको टोलिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलिलाई यहाँ प्रवेश गर्न रोक लगाईएको छ, अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफे भनिन्, विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाईलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरुप हामी उनीहरुको युवा टोलिलाई रोक्न बाध्य भएका हौं ।

उत्तर कोरिायली यु—१९ टाली एएफसी च्याम्सियनसीप क्वालिफयारका लागि अर्को महिना अस्ट्रेलिया आउने कार्यक्रम थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK