उज्ज्वल ठकुरी र सुभद्रा श्रेष्ठलाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त

ENGLISH

NRN GLOBAL

उज्ज्वल ठकुरी र सुभद्रा श्रेष्ठलाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त

28 March, 2017 | Bipin Acharya | 2270 Views | comments
khelगत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी द्वारा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेका छन् ।

ठकुरीले अहिले सम्म पाँच खेल निर्माण गरेकोमा तिन वटा खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् । सम्भवत उनि यस्तो गर्ने पहिलो नेपाली मूलका हुन् पुगेका छन् ।

त्यसै गरि सितेरियो कराते महिला खेलाडी सुभद्रा श्रेष्ठ जस्ले १० औ साफ खेलमा रजत र एसियन खेल मलेसियामा स्वर्ण पदक को साथै हंगकंगमा कास्य पदक प्राप्त गरेकी श्रेष्ठले अमेरिकामा पनि स्वर्ण पदक र ग्रान्ड च्याम्पियनमा रजत पदक हात पार्न सफल भएकी छिन् ।

श्रेष्ठले सन् २०६० मा बर्ष कि खेलाडी तथा २०६९ मा बर्ष कि बाल खेलाडी बाट पुरस्कृत भएकी हुन् । उनि हाल क्यानाडाको वटावामा बिगत ११ महिना देखि वस्दै आएकी छिन् । यो अंतरास्ट्रीय खेलमा नेपाल,रोमानिया,जर्मनी ,पुर्टोरिको ,हईटी,मेक्सिको,भारत तथा क्यानाडा को सहभागिता रहेको थियो । क्यानाडा बाट अनुजा श्रेष्ठले भाग लिएकी थिइन् ।

ठकुरीको पहिलो उत्पादन “फांग ब्रेअकिङ्ग ” विश्व बिजेता स्वर्ण पदक तथा विश्व बिजेता च्याम्पियन उपाधि फित्ता हात परि सकेका छन् ।ठकुरी द्वारा पाँच नया खेलको उत्पादनमा दुइ वटा राज्यहरु न्युजर्सी र साउथ क्यारोलिनामा खेल प्रदर्शन गरेकोमा सम्मानित भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK