ईलियानाको नाङगो तस्वीर भाईरल

ENGLISH

ENTERTAINMENT

ईलियानाको नाङगो तस्वीर भाईरल

23 January, 2017 | Bhawana Pathak | 1020 Views | comments

सिनेमा बर्फीबाट बलिउडमा ब्रेक लिएकी अभिनेत्री ईलियाना डिक्रुज पछिल्लो समय कुनै न कुनै कारण चर्चामा आईरहन्छिन् । अहिले उनी ईन्स्टाग्राममा सेयर भएको एक तस्वीरका कारण चर्चामा छिन् । खास कुरा के भने ईलियानाका प्रेमीले बाथरुमको टबमा उनको एउटा नाङगो तस्वीर खिचिदिए जुन तस्वीर ईलियानाले सामाजिक सञ्जाल ईन्स्टामा सेयर गरिन् ।

iliyana

उनको त्यो तस्वीरलाई अहिलेसम्म झण्डै एक लाखले लाईक गरेका छन् । तर ईलियानाले यो तस्वीरमा कमेन्ट गर्नै नमिल्ने बनाईदिएकी छिन् । उनले कमेन्ट टर्न अफ गरेपछि कसैले पनि उनको यो नाङगो तस्वीरमा कमेन्ट गर्न नपाउने भएको छ ।

प्राय यस्ता तस्वीरहरुमा अश्लिल कमेन्ट आउने गर्छन् । त्यस कारण ईलियानालाई अश्लिल कमेन्टहरु हेर्नु भन्दा कमेन्ट नै गर्न नमिल्ने बनाउनु बुद्धिमानी लाग्यो सायद ।

ईलियाना र उनका प्रेमी अस्ट्रेलियन फोटोग्राफर एन्ड्रयू निबोनको प्रेम सबैलाई थाहा छ । उनीहरु धेरै पटक एक साथ देखिएका छन् । त्यस्तै उनीहरुको ईन्स्टाग्राम पनि एकअर्काका तस्वीरले नै भरिएको छ । केही समय अघि मात्रै उनीहरुले सुटुक्क विवाह गरेका खबरहरु पनि आएका थिए । ईलियाना अहिले सिनेमा मुबारक र बादशाहोमा व्यस्त छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK